गगन थापाको घर अगाडिको शङ्कास्पद गाडी प्रहरीले क्रेन लगाएर हटायो
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडी साेमबार प्रहरीले क्रेनको सहायताले हटाएको छ। स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान करिब ७:३० बजेदेखि थापाको निवास अगाडि पार्किङ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





