एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत ग्राहकले एनसेल एप खोलेर मोबाइल हल्लाउँदा विभिन्न सरप्राइज उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। एनसेलका अनुसार डिजिटल सेवाको प्रयोग
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





