प्रधानमन्त्री र नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीबीच छलफल हुँदै
५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग मंगलबार छलफल गर्दैछन् । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहान साढे ११ बजेबाट छलफल सुरु हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका अध्यक्ष…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





