सुन तोलामा १ हजार बढ्यो
५ साउन, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ तथा चाँदी ५० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





