ललितपुरको इमाडोलमा सडक भत्कियो, पसलहरुमा पनि क्षति
५ साउन, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने इमाडोल क्षेत्रमा करिब १५ मिटर सडक भासिएको छ । सडक किनारसँगै जोडिएका व्यापारिक स्टलहरुमा समेत क्षति पुगेको छ । करिब २८ महिनादेखि ‘सर्लाही फर्निचर एण्ड फल्स सिलिङ’ पसल सञ्चालन गर्दै आएका मिथिलेश साहले आफ्नो मात्रै करिब डेढ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





