एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
काठमाडौँ । एमाले सांसद राजेन्द्र राईले वर्षौँदेखि सेवा प्रवाहमा खटिएका करार र अस्थायी कर्मचारीहरूलाई सेवाबाट हटाउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले यी कर्मचारीहरूको रोजगारी रक्षा गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





