सिंहदरबार गेटमा अनेरास्ववियुका नेतामाथि भएको धरपकडप्रति एमालेले जनायो आपत्ति
३१ असार, काठमाडौं । सिंहदरबार गेट अगाडि भेला भएका युवाहरूको धरपकडप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन महरले पक्राउ परेकाहरूलाई रिहा गर्न माग गरे । ‘अनेरास्ववियुका साथीहरू सिंहदरबार अगाडि सरकारसँग केही माग लिएर आइरहेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





