व्यवहारले नै देखाउँछौं- यो बदलिएको कांग्रेस हो
सभापतिको हैसियतले पार्टीका सबै पक्षलाई मिलाउने र अपनत्व महसुस गराउने मुख्य जिम्मेवारी मेरो र यो कार्यसमितिको हो। पार्टीको विधि, विधान र प्रक्रियाभन्दा बाहिर जाने छुट कसैलाई छैन र हुनु हुँदैन।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





