एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र सामूहिक नेतृत्व र बृहत्तर एकताको आवश्यकता औँल्याएका छन् । बिपीकाे ४४ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. महतले सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





