भारतीय प्रतिनिधि मण्डलद्वारा खामेनीलाई श्रद्धाञ्चली अर्पण
२० असार, काठमाडौं । इरानको राजधानी तेहरानमा भारत सरकारको प्रतिनिधि मण्डलले इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई श्रद्धाञ्चली दिएको छ । भारत सरकारको आधिकारिक प्रतिनिधि मण्डलमा बिहारका गभर्नर (राज्यपाल) सैयद अता हसनैन र विदेश राज्यमन्त्री पबित्र मार्गेरिटा सहभागी छन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





