धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी, काठमाडौँ र पोखरामा वर्षाको सम्भावना सबैभन्दा धेरै
काठमाडौँ । शनिबार देशभरको मौसम अधिकांश स्थानमा बदली भई मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । सहरहरूको मौसम पूर्वानुमान अनुसार दिउँसो केही तराई र पूर्वी भेगका सहरहरूमा पानी नपरे पनि राति भने देशैभर वर्षाको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





