रौतहट प्रहरीद्वारा एकै दिनमा २१ जना फरार प्रतिवादी पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले फरार प्रतिवादी पक्राउ बिशेष अभियान अन्तर्गत एकै दिनमा २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत रौतहटबाट चेक अनादर, किर्ते नागरिकता, सवारी अगभाङ, लगायत मुद्दामा दोषी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





