वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् । सामाजिक सञ्जालमार्फएत उनले लेखेका छन्– 'पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





