भक्तबहादुरको परिवारलाई ५९ हजार ८१ रुपैयाँ सहयोग
३ साउन, खोटाङ । खोटाङमा खुकुरी प्रहारबाट मृत्यु भएका भक्तबहादुर अधिकारीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । लेनदेनको विषयमा तिलकबहादुर सार्कीले खुकुरी प्रहार गर्दा मृत्यु भएका दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खाका ध्रुव भनेर चिनिने भक्तबहादुरको परिवारलाई ५९ हजार ८१…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





