महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले आइतबार समूहको सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै खाद्यान्न, यातायात,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





