एमाले नेताको ब्रिफिङ : कोशीमा मध्यावधिको सम्भावना छ
३ असार, काठमाडौं । नेकपा एमाले कोशीका प्रमुख सचेतक रमेशकुमार बस्नेतले प्रदेश सरकार परिवर्तनको निर्णयले मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । च्यासलमा आयोजित एक कार्यक्रममा बस्नेतले कोशी प्रदेश सभाको अवस्था अन्यत्रसँग मिल्दो नरहेको ब्रिफिङ गरेका छन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





