भागबण्डा मिलेपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पूर्णता पायाे
पोखरा । लामो समयदेखि रिक्त गण्डकी प्रज्ञा प्रतिष्ठानले कांग्रेस र एमालेको भागबण्डा मिलेपछि पूर्णता पाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतिष्ठानको कुलपतिमा प्रा. डा. कुसुमाकुमार न्यौपानेलाई मंगलबार नियुक्त गरेका हुन्। उनी कांग्रेस निकट हुन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





