सभामुखले भने - साउनदेखि कोट र लोगो नलगाउने सांसदलाई रोष्ट्रममा जान दिन्नँ
सभामुख डोलप्रसाद अर्यालले कोट र लोगो नलगाउने सांसदहरूलाई प्रतिनिधि सभाको रोष्ट्रम प्रयोग गर्न नदिने बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




