चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ। सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




