आत्मदाह प्रयास गर्ने व्यक्तिको अवस्था गम्भीर, आईसीयूमा उपचारको तयारी
२५ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





