जब कोशीमा मध्यराति ३ सय ८ किलो गाँजा बगिरहेको भेटियो…
२५ असार, सुनसरी । बिहीबार (गएराति) साढे १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएका संयुक्त प्रहरी टोली कोशी नदीको पूर्वी किनारामा गस्ती गरिरहेका थिए । टोलीले कोशी नदीको बाँध छेउ तिरको पानीमा केही वस्तु तैरी रहेको देख्यो । नजिकै पुगेर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





