पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको आसन्न अधिवेशनमा अध्यक्षका लागि वर्तमान महासचिव शोभा गौतमले उम्मेदवारी घोषणा गरेकी छिन् । सङ्घको ३६औँ अधिवेशन भदौ २० र २१ गते हुने गरी कार्यसमिति बैठकले निर्णय गरेको छ । अधिवेशनको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





