धोबीखोलामा एक महिलाले हाम फालिन्, खोजी जारी
२५ असार, काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी हुन् । सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट बाँधेकी अन्दाजी ३५ वर्ष जतिकी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





