साताभित्र पुँजी बजार विकास मार्गचित्र तत्काल कार्यान्वयनमा लैजाने धितोपत्र बोर्डको प्रतिबद्धता
बोर्डले अनुमति प्राप्त धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थालाई यसअघि दिइएका निर्देशनहरू, विशेषगरी मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायतका विषय तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





