अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौँ । पर्साको पोखरिया नगरपालिकाका कर्मचारीले कागजात सच्याएर अपाङ्गता परिचयपत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारले पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौ संजय कुमार पाण्डेय,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





