स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाएकोमा गगन थापाको आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन्। बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





