कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
सुर्खेत । कर्णाली प्रदेश सरकारले आयोजना छनोट कार्यविधिमा योजना छनोटका लागि निश्चित मापदण्ड तोकेको छ । कार्यविधिमा ‘आयोजना प्रस्ताव वा छनोट गर्दा प्रदेशको तीव्र आर्थिक वृद्धिमा पुर्याउने योगदान, प्राथमिकता वा तुलनात्मक लाभका क्षेत्रमा पुर्याउने योगदान,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





