आईएमएफ उच्चस्तरीय टोलीले सरकार र सांसदसँग गर्यो अर्थतन्त्रबारे छलफल
२१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्रा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण सम्पन्न गरेको छ । टोलीले नेपाल सरकार तथा संसद्को अर्थ समितिका सांसदहरूसँग नेपालको अर्थतन्त्रका विभिन्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





