दरबन्दी ओगटेर बेपत्ता हुने कर्मचारी हटाइँदै, नार्कका दुई जना बर्खास्त
२१ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेर बेपत्ता भएका कर्मचारीलाई सेवाबाट हटाउन सुरु गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत दुई जना कर्मचारीलाई बर्खास्त गर्दै मन्त्रालयले कारबाही सुरुवात गरेको हो । कृषिमन्त्री…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





