बजेटलाई प्रभावकारी बनाउन मौद्रिक नीतिमा ठोस व्यवस्था ल्याइयोस् : सांसद् अधिकारी
आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिसम्बन्धी छलफलका क्रममा धारणा राख्दै उनले मौद्रिक नीतिलाई थप पारदर्शी, वैज्ञानिक र विश्वसनीय बनाउन एमपीसी महत्वपूर्ण हुने बताइन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





