७ तस्बिरमा हेर्नुहोस् गगन थापाको निवास अगाडि पार्किङ गरिएको गाडी
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको भेटिएको छ। स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान करिब ७ः३० बजेदेखि थापाको निवास अगाडि पार्किङ अवस्थामा रहेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





