एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध तीन दिन म्याद थप
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध फेरि तीन दिनको म्याद थप भएको छ । विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप ३ दिन म्याद दिने आदेश गरेको हो । यसअघि विशेष अदालतले पौडेललाई पहिलो चरणमा सात दिन र दोस्रो चरणमा ३ दिन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





