भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूको भूमि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





