३३ अंक घट्यो सेयर बजार, ६ अर्ब नाघ्यो कारोबार
११ साउन, काठमाडौं । अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७०१ अंकमा झरेको छ । कारोबार खुलेपछि बढेको बजार १२ : १३ बजे २७४४ अंकसम्म पुगेको थियो । त्यसपछि बजार अन्तिम समयसम्म ओरालोमा रह्यो । कारोबार रकम बढेको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





