१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
बारा । अति विपन्न तथा गरिब समुदायका बालबालिकाहरू अध्ययन गर्ने जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित एक सामुदायिक विद्यालयको भवन निर्माण कार्य ६ वर्षदेखि अलपत्र अवस्थामा छ । विद्यालय भवन निर्माणका क्रममा अत्यन्तै न्यून गुणस्तरको काम भएको र गम्भीर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





