म!
त्यो कुनै नाम थिएन न जन्मको रेखा, न माटोको ठेगाना त्यो पहिलो स्पन्दन थियो जब शून्यले आफ्नै 'चुपचाप' सुनेको थियो र त्यसै चुपचापको कोखमा एउटा घेरा आफैँ कोरियो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





