सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न
बुटवल। नवलपरासी सुस्तामा नागरिकता वितरण प्रक्रिया अघि बढाउने उद्देश्यले असार २८ गतेदेखि सुरु गरिएको नागरिकता विवरण सङ्कलन कार्य सम्पन्न भएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय नवलपरासीको समन्वयमा स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





