सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सोही विद्यालयका शिक्षकहरूले दुर्व्यवहार गरेको घटना सम्बन्धमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा झापा जिल्ला बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ बस्ने ३९ वर्षीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





