काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दर्खास्त दिने ३५ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयको सिफारिस समितिले "काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३" बमोजिम प्राप्त आवेदनहरूमध्ये…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





