Monday, July 27, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

रहेनन् दुई पटकका बेलोन डे'ओर विजेताSports

रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता

लन्डन । इङ्ग्ल्यान्डका महान् फुटबल खेलाडी, पूर्वकप्तान तथा प्रशिक्षक केभिन किगनको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका थिए । गत महिना मात्र उनले आफ्नो स्वास्थ्य अवस्थाबारे सार्वजनिक गरेका थिए ।

Ratopati
काभा भलिबल च्याम्पियनसिप : नेपालले पहिलो खेल कजाखस्तानसँग खेल्नेSports

काभा भलिबल च्याम्पियनसिप : नेपालले पहिलो खेल कजाखस्तानसँग खेल्ने

५ साउन, काठमाडौं । पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसियसनले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल कजाखस्तानसँग खेल्नेछ । उक्त खेल जुलाई २२ तारिखमा हुनेछ । उक्त दिन उज्वेकिस्तानले बंगलादेश तथा…

Online Khabar
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११Sports

नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको ११६ औँ खेलमा आज नेपालले नामिबियाको सामना गर्दैछ । नेदरल्यान्ड्सको यूट्रेक्टस्थित स्पोर्टपार्क मार्सकल्करवेर्डमा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुने यस खेलमा नामिबियाले टस जितेर पहिले

Ratopati
आइसिसी लिग-२ : यस्तो छ नामिबियाविरूद्ध पहिले ब्याटिङ गर्ने नेपाली टोलीSports

आइसिसी लिग-२ : यस्तो छ नामिबियाविरूद्ध पहिले ब्याटिङ गर्ने नेपाली टोली

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले बुधबारदेखि घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एकदिसीय सिरिज खेल्दैछ।

Setopati
विश्वकप लिग-२ः नामिबियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्नेSports

विश्वकप लिग-२ः नामिबियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।...

Nagarik News
बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले पद छाड्नेSports

बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले पद छाड्ने

५ साउन, काठमाडौं । बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले पद छाड्ने भएका छन् । बेल्जियम फुटबल संघ (आरबीएफए) ले जुलाई ३१ मा सकिने उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । ६२ वर्षीय फ्रान्सेली प्रशिक्षक गार्सियाले सन् २०२५ को सुरुआतमा बेल्जियमको…

Online Khabar
यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमानSports

यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान

५ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ ले नयाँ विश्व च्याम्पियन मात्र जन्माएन, विश्व फुटबलका धेरै पुराना कीर्तिमान पनि तोडिदियो । लियोनेल मेसी, किलियन एम्बाप्पे, रोड्री, उनाइ सिमोन र माइकल ओलिसेसहित धेरै खेलाडीले इतिहासमा नयाँ अध्याय थपे भने केही प्रशिक्षक र टोलीले पनि दुर्लभ…

Online Khabar
इटालीको प्रशिक्षक बन्ने चर्चामा पेप ग्वार्डिओलाSports

इटालीको प्रशिक्षक बन्ने चर्चामा पेप ग्वार्डिओला

५ साउन, काठमाडौं । विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा आएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार इटालियन फुटबल महासंघ (एफआईजीसी) ले ग्वार्डिओलासँग प्रारम्भिक छलफल गरिसकेको छ । स्काई स्पोर्ट्स इटालियाका…

Online Khabar
साफ च्याम्पियनसिपमको मिति तय, फिफा निलम्बनले नेपालको सहभागिता अन्योलमाSports

साफ च्याम्पियनसिपमको मिति तय, फिफा निलम्बनले नेपालको सहभागिता अन्योलमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पुरुष साफ च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको छ।...

Nagarik News
विश्वकपमा हारपछि मेस्सीले भने : यो घाउ निको हुन समय लाग्नेछSports

विश्वकपमा हारपछि मेस्सीले भने : यो घाउ निको हुन समय लाग्नेछ

विश्वकपको फाइनलमा पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले समर्थकहरूलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन समय लाग्ने बताएका छन्।...

Nagarik News
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेशSports

जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश

कोलकाता । कोलकाता उच्च अदालतले बलात्कारको मामिलामा आईपीएलका क्रिकेट खेलाडी अभिषेक पोरेललाई पक्राउ गर्न आदेश दिएको छ। अदालतले कथित निजी तस्बिर तथा भिडियोहरू सार्वजनिक हुनबाट रोक्न पोरेलका इलेक्ट्रोनिक उपकरणहरू जफत गर्न प्रहरीलाई निर्देशन दिएको हो। बंगालका २३ वर्षीय

Ratopati
नर्वेको १२ स्थानको छलाङ, विश्वकपपछि फिफा वरीयतामा स्पेन फेरि शीर्षमाSports

नर्वेको १२ स्थानको छलाङ, विश्वकपपछि फिफा वरीयतामा स्पेन फेरि शीर्षमा

विश्वकप २०२६ पछि सार्वजनिक गरिएको फिफा पुरुष विश्व वरीयतामा नर्वे सबैभन्दा धेरै स्थान सुधार गर्ने टोली बनेको छ।...

Nagarik News
विश्वकप फाइनलपछि मैदानमा तनाव, फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनात्मक छानबिन सुरुSports

विश्वकप फाइनलपछि मैदानमा तनाव, फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनात्मक छानबिन सुरु

फिफाले विश्वकप २०२६ को फाइनलपछि मैदानमा भएको तनावपूर्ण घटनाको विषयमा अर्जेन्टिना फुटबल संघ (एएफए) विरुद्ध औपचारिक अनुशासनात्मक अनुसन्धान सुरु गरेको जनाएको छ।...

Nagarik News
साफ च्याम्पियनसिप नोभेम्बरमा हुने, नेपालको सहभागिता अनिश्चितSports

साफ च्याम्पियनसिप नोभेम्बरमा हुने, नेपालको सहभागिता अनिश्चित

५ साउन, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिताको मिति अन्ततः तय भएको हो । साफ कार्यसमितिको बैठकले प्रतियोगिता बंगलादेशमा गर्ने निर्णय गरेको हो । तर…

Online Khabar
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’Sports

पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’

ब्युनोस आयर्स । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग हार बेहोरेपछि अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलले चार वर्षअघि कतारमा जितेको उपाधि रक्षा गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले यो नतिजाले टोलीलाई अझ एकताबद्ध बनाएको

Ratopati
विश्वकप फाइनलमा विपक्षी खेलाडीलाई कुट्ने अर्जेन्टिनी खेलाडीमाथि फिफाले थाल्यो अनुसन्धानSports

विश्वकप फाइनलमा विपक्षी खेलाडीलाई कुट्ने अर्जेन्टिनी खेलाडीमाथि फिफाले थाल्यो अनुसन्धान

फिफा विश्वकप २०२६ को फाइनल खेलपछि मैदानमा देखिएको उग्र र अशोभनीय व्यवहारका लागि अर्जेन्टिनामाथि फिफाले अनुसन्धान गर्ने भएको छ।

Setopati
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थितSports

अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित

अर्जेन्टिना । सन् २०२६ फिफा विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएर उपाधि गुमाएको अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीलाई स्वदेश फर्किएपछि समर्थकहरूले भव्य स्वागत गरेका छन्। अर्जेन्टिना फुटबल संघ (एएफए) का मुख्यालयतर्फ विमानस्थलबाट टोली बसमार्फत जाँदै गर्दा सडकका दुवैतर्फ

Ratopati
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमनSports

बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन

सिड्नी । बंगलादेशविरुद्ध अगस्टमा आयोजना हुने दुई खेलको टेस्ट शृङ्खलाका लागि अस्ट्रेलियाको १३ सदस्यीय टोली घोषणा गरिएको छ। टोलीमा कप्तान प्याट कमिन्स, जोस हेजलवुड र नेथन लायन पुनरागमन गर्न सफल भएका छन्। गत जनवरीमा सिड्नीमा खेलिएको

Ratopati
क्यानडाको सुपर–६० क्रिकेटमा दीपेन्द्रले भ्यान्कुभर एंकर्सबाट खेल्नेSports

क्यानडाको सुपर–६० क्रिकेटमा दीपेन्द्रले भ्यान्कुभर एंकर्सबाट खेल्ने

५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने क्यानडा सुपर–६० क्रिकेट लिगमा भ्यान्कुभर एंकर्सबाट खेल्ने भएका छन् । भ्यान्कुभरले सामाजिक सञ्जालमार्फत दीपेन्द्रलाई टोलीमा स्वागत गर्दै उनलाई विश्वस्तरीय अलराउन्डरका रूपमा वर्णन…

Online Khabar
अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?Sports

अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको ११६ औँ खेलमा आज नेपालले नामिबियाको सामना गर्दैछ। खेल नेदरल्यान्ड्सको यूट्रेक्टस्थित स्पोर्टपार्क मार्सकल्करवेर्डमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। प्रतियोगितामा महत्त्वपूर्ण अङ्क जोड्ने लक्ष्यका

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →