Friday, July 3, 2026

Nepal Politics News

Government, parliament, elections and policy from Nepal's leading newsrooms, in one place.

देउवा समूह सक्रिय : सम्पर्क कार्यालय उद्घाटनसँगै राष्ट्रिय भेलाको तयारीPolitics

देउवा समूह सक्रिय : सम्पर्क कार्यालय उद्घाटनसँगै राष्ट्रिय भेलाको तयारी

बैठकले काठमाडौंको महाराजगन्जमा स्थापना गरिएको समूहको सम्पर्क कार्यालय आगामी असार २२ गते औपचारिक रूपमा उद्घाटन गर्ने निर्णय गरेको छ।...

Nagarik News
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन-सभापति लामिछानेPolitics

रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन-सभापति लामिछाने

सत्तरूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

Setopati
श्रमिकलाई ठग्नेहरूमाथि कारबाही तीव्रPolitics

श्रमिकलाई ठग्नेहरूमाथि कारबाही तीव्र

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लङ्घन गर्नेहरूमाथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणले ठगीमा संलग्नहरूमाथि सरकार कडा रूपमा प्रस्तुत भएको छ। विभागको

Ratopati
‘पल्सआरएसपी’ प्रविधिबाट रास्वपाले आफ्ना सांसदका गतिविधिबारे जानकारी लिनेPolitics

‘पल्सआरएसपी’ प्रविधिबाट रास्वपाले आफ्ना सांसदका गतिविधिबारे जानकारी लिने

पार्टी सभापति रवि लामिछानेले प्रविधिको प्रयोगमार्फत सांसदहरूबीचको समन्वयलाई प्रभावकारी बनाउने, संसदीय जिम्मेवारीलाई थप व्यवस्थित गर्ने र संसद्को कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले प्रणाली सञ्चालनमा ल्याइएको बताए ।

Online Khabar
उपकुलपति भोला थापा : केयू सम्हालेका प्राध्यापकलाई त्रिवि सुधार्ने जिम्माPolitics

उपकुलपति भोला थापा : केयू सम्हालेका प्राध्यापकलाई त्रिवि सुधार्ने जिम्मा

थापाले तीन दशकभन्दा लामो समय शैक्षिक क्षेत्रमा काम गरेका छन् । अन्तर्राष्ट्रिय साझेदारीमार्फत उच्च शिक्षाको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव उनीसँग छ ।

Online Khabar
बालेनका १०० दिन– ५ गोल, १० अफसाइडPolitics

बालेनका १०० दिन– ५ गोल, १० अफसाइड

१०० दिनको कार्यकालमा बहुसंख्यक समय 'अफसाइड' खेले पनि नागरिक र संसदले पत्याएकै छन् भनेर यसरी नै हिँडिरहने हो भने एकदिन त्यही नागरिक र संसदले 'यलो कार्ड' वा 'रेड कार्ड' देखाइदिन बेर लगाउँदैनन्!

Setopati
सरकारका १०० दिनबारे रवि- प्राथमिकता सुशासन र सेवा प्रभावमा छ, पूर्वाधारको नतिजा आउन २/३ वर्ष लाग्लाPolitics

सरकारका १०० दिनबारे रवि- प्राथमिकता सुशासन र सेवा प्रभावमा छ, पूर्वाधारको नतिजा आउन २/३ वर्ष लाग्ला

१९ असार, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो सुरुवात गरेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले…

Online Khabar
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिसPolitics

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार बसेको परिषद् बैठकले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई सिफारिस गरेको छ

Ratopati
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलोPolitics

स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्रालयको नेतृत्व सम्हाले यता अधिकांश निर्णय कागजमा सीमित भएको देखिएको छ । स्वास्थ्यमन्त्री मेहताले गरेका नितिगत निर्णयहरू व्यवहारतः पूर्ण कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यमन्त्री भएको एक सय

Ratopati
उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छ : कृषिमन्त्री चौधरीPolitics

उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छ : कृषिमन्त्री चौधरी

मन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारी दिएकी छिन्।...

Nagarik News
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउनेPolitics

कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने

काठमाडौँ । गणतन्त्र कोरियामा दक्ष कामदारका रूपमा जानका लागि लामो समयदेखि रोकिएको ई–७ भिसा प्रक्रिया सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै रोकिएको प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएको हो । गत

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →