Friday, July 3, 2026
Politics

उपकुलपति भोला थापा : केयू सम्हालेका प्राध्यापकलाई त्रिवि सुधार्ने जिम्मा

उपकुलपति भोला थापा : केयू सम्हालेका प्राध्यापकलाई त्रिवि सुधार्ने जिम्मा

थापाले तीन दशकभन्दा लामो समय शैक्षिक क्षेत्रमा काम गरेका छन् । अन्तर्राष्ट्रिय साझेदारीमार्फत उच्च शिक्षाको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव उनीसँग छ ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

प्रमुख निर्वाचन आयुक्तमा कार्की,आयुक्तमा सुब्बा र वाग्ले सिफारिसPolitics

प्रमुख निर्वाचन आयुक्तमा कार्की,आयुक्तमा सुब्बा र वाग्ले सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त…

RONB Post
देउवा समूहको निष्कर्ष : संस्थापन पार्टी एकतामा गम्भीर छैनPolitics

देउवा समूहको निष्कर्ष : संस्थापन पार्टी एकतामा गम्भीर छैन

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्ष पार्टी एकता कायम गर्ने विषयमा गम्भीर(सिरियस) नदेखिएको निष्कर्ष निकालेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शुक्रबार दिउँसो बसेको समूहका शीर्ष नेताहरूको बैठकले संस्थापनले…

Ratopati
उद्घाटन-शिलान्यास बन्द, सिंहदरबारमा छैन कार्यकर्ताको झुन्डPolitics

उद्घाटन-शिलान्यास बन्द, सिंहदरबारमा छैन कार्यकर्ताको झुन्ड

परम्परागत राजनीतिक अभ्यासमा प्रधानमन्त्री तथा मन्त्रीहरू उद्घाटन, शिलान्यास, रिबन काट्ने, खादा-माला ग्रहण गर्ने र औपचारिक समारोहमा सहभागी हुने दृश्य सामान्य मानिन्थ्यो ।

Online Khabar
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधन हटाउन माग गरिएको रिट दर्ता गर्न आदेशPolitics

‘सम्माननीय’ र ‘माननीय’ सम्बोधन हटाउन माग गरिएको रिट दर्ता गर्न आदेश

काठमाडौँ। सर्वोच्च अदालतले राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई प्रयोग गरिने ‘सम्माननीय’ र ‘माननीय’ जस्ता विशेषण र सम्बोधनहरू हटाउन माग गर्दै दिएको रिट दर्ता गर्न आदेश दिएको छ। सर्वोच्च प्रशासनले अधिवक्ता कुमार थपलियाले दिएको निवेदन दरपीठ गरेको थियो

Ratopati
रास्वपा सांसद खत्रीको प्रश्न : निलो रङ रास्वपाको दाइजो हो र ?Politics

रास्वपा सांसद खत्रीको प्रश्न : निलो रङ रास्वपाको दाइजो हो र ?

उनले नेताहरूको नाममा राज्यको ढुकुटीबाट सडक, भवन र स्मारक बनाउँदा प्रश्न नउठाउने तर जनताको सेवाका लागि बस चलाउँदा विरोध हुनु गलत भएको दाबी समेत गरेका छन्।...

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →