यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनको प्रभाव बढेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ । महाशाखाका अनुसार अहिले देशभर बदली भएको छ । कोशी,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





