यात्रु तानातान गर्ने ३२ जना जडीबुटी एरियाबाट पक्राउ
२५ असार, काठमाडौं । यात्रु तानातान गरेको आरोपमा जडीबुटी क्षेत्रबाट ३२ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । यात्रुहरुलाई जबरजस्ती गाडीमा हाल्ने, झोला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





