मेक्सिकोविरुद्ध रातो कार्ड पाएका इंग्ल्याण्डका क्वान्सालाई दुई खेलको प्रतिबन्ध
मेक्सिकोविरुद्धको खेलमा रातो कार्ड पाएका इंग्ल्याण्डका डिफेन्डर जरेल क्वान्सालाई दुई खेलको प्रतिबन्ध लगाइएको छ। ३-२ ले जितेको उक्त खेलको ५४ औँ मिनेटमा जिसस गालार्डोमाथि खतरनाक 'ट्याकल' गरेपछि क्वान्सा मैदानबाट बाहिरिएका थिए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




