लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
खोटाङ । खोटाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ का ३५ वर्षीय ध्रुव अधिकारीको हत्या आरोपमा सोही स्थानका ५३ वर्षीय तिलकबहादुर मग्राती पक्राउ परेका हुन्। असार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





