‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि’ स्थगन गर्न इप्पानको माग
२४ असार, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणले हालै जारी गरेको ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति गम्भीर असहमति जनाएको छ । इप्पानले उक्त विधिप्रति असहमति जनाउँदै तत्काल स्थगन गर्न माग गरेको छ । इप्पान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





