‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री भएको १०० दिन पुगेपछि पहिलो पटक निजी क्षेत्रसँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले प्रधानमन्त्री भएपछि पहिलो पटक निजी क्षेत्रसँग दुई घण्टा लामो छलफल गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





