वैदेशिक रोजगार विभागमा श्रममन्त्रीको अनुगमन
५ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन् । उनी आज बिहान कार्यालय समय सुरु भएपछि विभागमा पुगेका थिए । मन्त्री यादवलाई विभागको कामकारबाहीबारे महानिर्देशक मिरा आचार्यले जानकारी गराएकी छन् । त्यसक्रममा मन्त्री यादवले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





