बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने निर्णयको स्वागत गर्दै बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) समेत सच्याउन सरकारसँग आग्रह गरेका छन्। मंगलबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




